मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ बैशाख ३१ शनिबार २३:११:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित, खसेको भन्दा प्राप्त परिणाम धेरै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार २३:११:oo

पाल्पाको रम्भा गाउँपालिकामा खसेको मत भन्दा उम्मेदवारहरुले पाएको मत बढि देखिएको छ। निर्वाचनमा खटिएका कर्मचारी मतदानको दिन एमालेको पक्षमा लागेर धाँदली गरेको कारण यस्तो अवस्था आएको कांग्रेसको आरोप छ।  जम्मा खसेको १९२२ मत मध्ये अध्यक्षमा बिष्णु प्रसाद भण्डारी ९६५ र प्रत्यासी दुर्गा प्रसाद अधिकारीको ९१४ छ। उपाध्यक्षमा राधा कुमारी श्रेष्ठको ११५९ र प्रत्यासी बिष्णु थापाको  ७८९ गरी १९४८ मत परिणाम सार्वजनिक गरिएको छ।  खसेको मत भन्दा १६ बढि भएको सार्ववनिक गरिएको छ ।