निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
२०७९ बैशाख ३१ शनिबार २३:११:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित, खसेको भन्दा प्राप्त परिणाम धेरै

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार २३:११:००

पाल्पाको रम्भा गाउँपालिकामा खसेको मत भन्दा उम्मेदवारहरुले पाएको मत बढि देखिएको छ। निर्वाचनमा खटिएका कर्मचारी मतदानको दिन एमालेको पक्षमा लागेर धाँदली गरेको कारण यस्तो अवस्था आएको कांग्रेसको आरोप छ।  जम्मा खसेको १९२२ मत मध्ये अध्यक्षमा बिष्णु प्रसाद भण्डारी ९६५ र प्रत्यासी दुर्गा प्रसाद अधिकारीको ९१४ छ। उपाध्यक्षमा राधा कुमारी श्रेष्ठको ११५९ र प्रत्यासी बिष्णु थापाको  ७८९ गरी १९४८ मत परिणाम सार्वजनिक गरिएको छ।  खसेको मत भन्दा १६ बढि भएको सार्ववनिक गरिएको छ ।