१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगञ्ज
२०७९ बैशाख ३१ शनिबार १९:४८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरमा सतारुढ गठबन्धन अगाडि

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १९:४८:००

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सत्तारुढ गठबन्धनले सुरुवाती अग्रता लिएको छ । एक सय ५० मतको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा सत्तागठबन्धनका मेयर र उपमेयर अगाडि छन् । 

सतागठबन्धनबाट जसपाका मेयर राजेशमान सिंह ७९ र उपमेयरमा कांग्रेसका इम्तियाज आलम ३९ मतका साथ अग्रस्थानमा रहेका छन् । 

एमालेका विजय सरावगी ५३ र लोसपाका उपमेयर पुरुषोत्तम लाल झाले १२ मत ल्याएका छन् । 

राप्रपाका मेयरका उम्मेदवार गिरिश गिरि २ र उपमेयरमा विना जैसवालले ५ मत ल्याएकी छिन् ।