मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार १८:१६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

घोराही उपमहानगरमा माओवादीको सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १८:१६:००

दाङको घोराही उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३९२ मत प्राप्त गर्दा एमालेकी हेमाकुमारी डिसीले २७३ मत प्राप्त गरेकी छिन् ।