Skip This
घोराही उपमहानगरमा माओवादीको सुरुवाती अग्रता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Tuesday, 18 June, 2024
२o७९ बैशाख ३१ शनिबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

घोराही उपमहानगरमा माओवादीको सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १८:१६:oo

दाङको घोराही उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३९२ मत प्राप्त गर्दा एमालेकी हेमाकुमारी डिसीले २७३ मत प्राप्त गरेकी छिन् । 
 

ad
ad
ad
ad