मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 02 September, 2026
२o७९ बैशाख ३१ शनिबार १२:४o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाल्पाको माथागढी ८ मा कांग्रेसको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १२:४o:oo

पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। वडाध्यमा दिलबहादुर ढेंगासहित कांग्रेसको प्यानलै विजयी भएको हो ।

ढेंगा चार सय १० मतसहित वडाध्यक्ष विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवारसँग उनको मतान्तर एक सय चार रहेको छ। शुक्रबार भएको निर्वाचनमा पाल्पामा ६९.०२ प्रतिशत मत खसेको छ। एक लाख ९९ हजार ६९० मतदाता रहेको पाल्पामा एक लाख ३७ हजार ८३१ जनाले मतदान गरेका थिए।