मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३१ शनिबार ११:५९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा मतगणना सुरु,परिणामको प्रतीक्षामा तीन उम्मेदवार  

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:५९:००

चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विभिन्न विवादका कारण ढिलो गरी गणना सुरु भएको हो ।

मतगणनास्थलमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल अघिदेखि नै मतपरिणामको प्रतीक्षामा रहेका छन् ।