१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

१८ जनामा कोरोना संक्रमण हुँदा २७१ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४३:oo

पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चार हजार तीन सय ४२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट दुई हजार आठ सय २२ र एन्टिजेन विधिबाट एक हजार पाँच सय २० जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः १२ र ६ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन्। आज देशभर ६४ हजार तीन सय ४७ जनाले खोप लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार अब नेपालमा एक हजार नाै सय ६० सक्रिय संक्रमित रहेका छन्।

ad
ad