१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २१:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोलखा र पर्वतका सिडिओ फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४६:oo

गृह मन्त्रालयले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । दोलखामा भोजराज खतिवडा र पर्वतमा नारायण सापकोटालाई पठाइएको छ । 

दोलखाका सिडिओ टेकराज निरौलाले उमेरहदका कारण अवकाश पाएपछि रिक्त पदमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव खतिवडालाई पठाइएको हो । 

पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई अन्यत्र काज सरुवा गरिएको छ । पर्वत पठाइएका सापकोटा गृहमै कार्यरत थिए ।

ad
ad