१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o८:oo

पछिल्लो २४ घण्टामा नेपालमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चार हजार ६१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट दुई हजार ७९८ र एन्टिजेन विधिबाट एक हजार २६३ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः २८ र ९ जनामा कोरोना संक्रमण देखिएको हो।

यस अवधिमा ३८२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। आज आइतबार देशभर २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार अब नेपालमा तीन हजार २४१ सक्रिय संक्रमित रहेका छन्।

ad
ad