१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेतमा करेन्ट लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo

सुर्खेतमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा कोइरालालाई करेन्ट लागेको थियो ।

प्रहरीले अन्सारीको घरको छतबाट भ¥याङ्ग भुईमा झार्दै गर्दा विजुलीको तारमा पर्न गई करेन्ट लागेको जनाएको छ ।

ad
ad