१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र वामदेव गौतमबीच एक वर्षपछि भेट, एमसिसीको विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको एक वर्षपछि भेट भएको हो। गौतमले एमसिसी परियोजना फिर्ता लैजानुपर्ने धारणा राख्दै आएका छन्। माओवादी केन्द्रले एमसिसी पारित गर्न संशोधन गर्नुपर्ने बताउँदै आएको छ।

दुई नेताबीच एमसिसी परियोजनाको विषयमा छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी संसदबाट जसरी पनि पारित गर्नुपर्ने अडानमा छन्। देउवाले एमसिसी पारित गर्नका लागि प्रतिपक्षी नेकपा एमालेसँग पनि निरन्तर छलफल चलाइरहेका छन्।