१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १८:४४:oo

प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद् बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए। 
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन्।

सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभई दलीय अनुमतिबेगर बोल्न दिएकोमा आपत्ति प्रकट गरेको भट्टराईले बताए। रावलले धारणा राखिरहँदा एमाले सांसद भने रोस्ट्रममा नाराबाजी गरिरहेका थिए। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ।

ad
ad