१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार २o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरेकाे आरोपमा एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:२१:oo

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका– १, लाहुरेचाेकका ३४ वर्षीय अमरबहादुर तामाङलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

मोबाइल बिगारेको विषयमा झगडा हुँदा आफ्नै घरभित्र घाँटीमा चक्कु र शरीरमा ढुंगा प्रहार गरी श्रीमती अनिता लिम्बूको हत्या गरेको सूचनाका आधारमा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तामाङलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

ad
ad