१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थपिए ५,२९२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:२७:oo

पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ८ हजार १९१ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।
 

ad
ad