Skip This
सोनाम ल्होसारको अवसरमा सुनापति गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Tuesday, 16 September, 2025
२o७८ माघ १७ सोमबार १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोनाम ल्होसारको अवसरमा सुनापति गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १६:४७:oo

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले २८५८औँ सोनाम ल्होसार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा माघ १८, १९ र २० गते गाउँपालिका र अन्तर्गतका सबै सरकारी कार्यालय, संघसंस्था र वित्तीय संस्थाहरूलाई बिदा दिने निर्णय गरेको हो।

पालिकामा तामाङ समुदायको बाहुल्य रहेकाले गाउँ कार्यपालिकाको बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिए।