१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ७ शुक्रबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ७ शुक्रबार १८:५२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।  

बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो।