१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन ४६३६ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

पछिल्लो २४ घन्टामा ४६३६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।
सोही अवधिमा ३५० जना कोरोना मुक्त भएका छन् भने चारजनाको मृत्यु भएको छ। देशभर संक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ।