Skip This
थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:११:oo

नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ थालिएको उनले बताइन्। यस्तै, जिन सिक्वेन्सिङ गर्दा २२ जनामा डेल्टा भेरियन्ट देखिएको उनले बताइन्।
यसअघि दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा जम्मा २३६ जनामा कोरोना संक्रमण भएको छ। सोही अवधिमा २७२ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।
 

ad
ad