Skip This
ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १३:१७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताका संवाहक भएको आरोप लगाएका छन्। मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै ओलीले नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्ति रहेको र त्यसको संवाहक प्रचण्ड र नेपाल भएको आरोप लगाए।
‘अहिले ती शक्तिहरूमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड कम्पनी, माकुने एन्ड कम्पनी हुन्। सबभन्दा अहिले अस्थिरताका संवाहक तत्व यिनीहरू नै हुन्। कुनै भ्रम राख्नुपर्दैन’, ओलीले भने। उनीहरूसँग एकता गरेर कहीँ नपुगिने भन्दै उनले भने, ‘उनीहरूको कनेक्सन कहाँ छ हामीले देखेकै छौँ।’

ad
ad