१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी संसदीय दलको बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा  संसद्का एजेन्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद् बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो । 

ad
ad