१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्रयाक्टरमा  मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३७:oo

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोरङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार  साँझ ७ बजे साइडमा रोकीराखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा  मोरङको बेलबारी नगरपालिका ८ स्कुल राइरझारका २९ वर्षीय डम्बर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।   

मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षीय राजन पराजुली घाइते भएकाले उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   
 

ad
ad