१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन : सर्वोच्च बार अध्यक्ष शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३५:oo

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका छन्।

नेपाल बार एसोसिएसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले सम्मानजनक बहिर्गमनको नेगोसिएसनमा  बार अध्यक्षलाई पनि राख्न सुझाव दिए। सम्भव भए सर्वोच्च बारलाई पनि ठाउँ दिन उनले आग्रह गरे। 

‘प्रधानन्यायाधीशको राजीनामा सुरुवात मात्र हो। त्यसपछि हामी पहरेदारको रूपमा रहनुपर्छ,’ उनले भने।  संविधानले प्रधानन्यायाधीशलाई कार्यकारिणी अधिकार कटौती गर्न, न्यायालयलाई पुनर्संरचना गर्न, संवैधानिक परिषद् र संसदीय सुनुवाइमा पुनर्विचार गर्नुपर्ने उनले बताए।


 

ad
ad