मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
अमुल थापा काठमाडौं
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सयपत्री फुल्दा...(फोटो फिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

व्यावसायिक रूपमा लगाइएका सयपत्री फूल ढकमक्क भएका छन्। काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री लगाएका थिए। फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन्। सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ। तिहारको वेलामा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ। यो वर्ष तिहार आउन केही दिन बाँकी छँदै फूल फुलेपछि किसानहरू निरास छन्। छिटो फुलेका फूल भण्डारण गर्ने स्टोरसमेत नभएका कारण तिहारसम्म फूल ओइल्याउन सक्ने किसानहरूको भनाइ छ।