१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शुक्रबार पनि बस्न सकेन इजलास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४९:oo

सर्वोच्च अदालतमा शुक्रबार पनि सबै मुद्दाको सुनुवाइ रोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि तोकेका कुनै पनि इजलास नबस्दा मुद्दाको सुनुवाइ रोकिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि एक एकल इजलाससहित आठ इजलासमा एक सय ७२ मुद्दाको पेसी तोकेका थिए।

ad
ad