१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके आठ इजलास, १७२ मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२४:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठवटा इजलास तोकेका छन् । आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। यसैगरी १७२ मुद्दाको पेसीसमेत तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अवस्थामा सुनुवाइ नहुने सम्भावना छ।

ad
ad