१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७८ कार्तिक ९ मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमालेको काठमाडौं महानगरपालिका अधिवेशन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ९ मंगलबार १२:५२:००

नेकपा (एमाले)को नगर अधिवेशन आज मंगलबारदेखि सुरु भएको छ। एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म १०औँ महाधिवेशन गर्दै छ। त्यसअघि आजदेखि देशका अधिकांश जिल्लामा नगर अधिवेशन सुरु भएको हो।

सोहीअन्तर्गत प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको अधिवेशन जारी छ। 

तस्बिरहरू :