१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बानेश्वरको सडकमा खाल्डो पर्‍यो

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३२:oo

नयाँ बानेश्वरको सडकमा खल्डो परेको छ।  सिभिल अस्पतालअगाडिको सडकमा ठूलो खाल्डो परेको हो। सडकमा खाल्डो परेकाले त्यस स्थानबाट सवारी सञ्चालनमा रोक लगाएर वैकल्पिक विधि अपनाइएको छ। सडक बिग्रिएपछि ट्राफिकको समेत समस्या भएको छ। उक्त सडक आठ लेन फराकिलो छ।

 

 

ad
ad