१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

खोकनाका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२४:oo

दसैँ सकिएसँगै देशभरका किसान धान भित्र्याउने चटारोमा छन्। बेमौसमी वर्षाका कारण धानबालीमा क्षतिसमेत पुगेको छ। कतिपय ठाउँमा धान काटेर खेतमा सुकाएको निहिन पानीले डुबाएको छ। पहाडी भेग तथा तराई क्षेत्रमा अविरल परेको वर्षाका कारण भित्र्याउनै लागिएको धानमा ठूलो क्षति पुर्‍यायो। 

वर्षाले पुर्‍याएको क्षतिसँगै खेतमा धान काट्न किसान अहिले व्यस्त छन्। राजधानी काठमाडौंनजिकैको खोकना फाँटका किसान पनि अहिले धान भित्र्याउन व्यस्त छन्। हेरौँ तस्बिर :

 

 

 

 

 

ad
ad