कोरोनाले अमेरिकी पूर्वविदेशमन्त्री पावेलको निधन

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको निधन भएको छ ।  परिवारले जारी गरेको वक्तव्यअनुसार उनको ८४ वर्षको उमेरमा निधन भएको जनाइएको छ । 

पावेल सन् २००० मा अमेरिकाको विदेशमन्त्री बनेका थिए । पावेलको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत  दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । 

I am deeply saddened by the passing of Gen. Colin Powell, former U.S. Secretary of State. I fondly remember meeting him in Nepal and the U.S. in 2002. My thoughts are with his loved ones.

— Sher Bahadur Deuba (@SherBDeuba) October 18, 2021
See More On

सुझावित समाचार