१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखा समितिको नेतृत्व सत्तापक्षले गर्नु अलोकतान्त्रिक : गोकुल बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले संसद्को लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले गर्नुपर्ने बताएका छन्। समितिको आइतबारको बैठकमा बाँस्कोटाले लेखा समितिको नेतृत्व सत्तापक्षले गर्नु अलोकतान्त्रिक भएको बताएका हुन्।

‘संसारभर नै लेखा समितिको सभापति प्रतिपक्ष दलबाट हुने चलन छ, जुन लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘नेपालमा पनि एकपटकबाहेक सधैँ प्रतिपक्षले नै लेखा समितिको नेतृत्व गर्दै आएको छ।’  अहिले पनि लोकतन्त्रको कदर तथा पालना गर्दै लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने उनले बताएका छन्।