१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शीर्ष नेताको बैठक : आन्तरिक तयारी पूरा गरेर शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१७:oo

सत्तागठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद्लाई शुक्रबार पूर्णता दिने सहमति गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिएर शपथ गराउने विषयमा छलफल गरेको थियो। 
‘बैठकमा नमिलेका केही विषयमा छलफल भयो,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘शुक्रबार मन्त्रीहरूको शपथ हुन्छ।’ आन्तरिक तयारी पूरा गरेर शुक्रबार मन्त्रिमण्डललाई पूर्णाता दिने नेताहरूबीच सहमति भएको हो।
 नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाइसकेको छ। एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ भने जसपाले मन्त्री टुंग्याउने जिम्मा संघीष परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन सकेको छैन।
 

ad
ad