१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजदेखि खुले सिनेमा हल, दर्शक शून्य प्रायः (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

आज बिहीबारदेखि देशभरका सिनेमा हल सञ्चालनमा आएका छन्। कोभिड–१९ का कारण बन्द भएका सिनेमा हल करिब दुई वर्षपछि सञ्चालनमा आएका हुन्।
हल सञ्चालन गरिए पनि अधिकांश हलहरूमा दर्शकको उपस्थिति नगन्य छ। हलहरूले अहिले हलिउडका फिल्महरू चलाइरहेका छन्। नेपाली फिल्म भने फूलपातीदेखि प्रदर्शन गर्ने तयारीमा हल सञ्चालकहरू छन्।

कोभिड–१९ पछि बानेश्वरस्थित वान सिनेमाज्मा यस्तो देखियो दर्शकको उपस्थिति :