१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाजपाको निमन्त्रणामा सहमहामन्त्री महत नेतृत्वमा कांग्रेस टोली भारत जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको टोली आज भारत प्रस्थान गर्ने भएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली बिहीबार भारत जान लागेको कांग्रेसले जनाएको छ। सहमहामन्त्री डा. महतले भ्रमणबारे जानकारी दिँदै भ्रमण दुई पार्टीबीचकोे सम्बन्ध विस्तारमा केन्द्रित हुने बताए।

भ्रमणका क्रममा दिल्ली, लखनउ र बनारसमा भेटघाट कार्यक्रम राखिएको र भारतका उच्चपदस्थ नेताहरूसँग समेत छलफल हुने उनले जानकारी दिए। भेटका क्रममा हुने छलफल र अन्तर्क्रियाले दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे।