मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १० आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १० आइतबार १९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शाहिद अफ्रिदी भन्छन्– नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीति स्थापित गरौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १९:२७:oo

पाकिस्तानका क्रिकेटका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्। काठमाडौंमा न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न  क्रिकेट कूटनीति आवश्यक रहेको बताए। नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए। 

कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउनेसमेत उनले बताए।