मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १७:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङमा ५ किलो चरेससहित एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १७:२०:००

धादिङको धुनीबेँसी नगरपालिका–६ नौबिसेस्थित सडकबाट करिब ५ किलो अवैध लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हिँडिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेस फेला परेको प्रहरीले बताएको छ।