टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
अमुल थापा काठमाडाैं
२०७८ भदौ १५ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंका चोक बने डम्पिङसाइट (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ भदौ १५ मंगलबार १२:०४:००

काठमाडौं महानगरपालिकाले फोहोर नउठाइदिँदा काठमाडौंका हरेक चोक डम्पिङसाइट बनेका छन् । २५ दिनयता फोहोर उठ्न नसक्दा अहिले काठमाडौंका सडक र चोक दुर्गन्धित बनेको छ । हिँडडुल गर्नसमेत समस्या भएको छ । फोहोर उठाउन नसकेको महानगरपालिका कर उठाउन भने बाजागाजासहित घरघरमा पुगेको छ । काठमाडौंका विभिन्न क्षेत्रमा हामीले जे देख्यौँ :