काठमाडौंका चोक बने डम्पिङसाइट (फोटोफिचर)

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले फोहोर नउठाइदिँदा काठमाडौंका हरेक चोक डम्पिङसाइट बनेका छन् । २५ दिनयता फोहोर उठ्न नसक्दा अहिले काठमाडौंका सडक र चोक दुर्गन्धित बनेको छ । हिँडडुल गर्नसमेत समस्या भएको छ । फोहोर उठाउन नसकेको महानगरपालिका कर उठाउन भने बाजागाजासहित घरघरमा पुगेको छ । काठमाडौंका विभिन्न क्षेत्रमा हामीले जे देख्यौँ :

सुझावित समाचार