१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७८ भदौ ११ शुक्रबार १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १o:१२:oo

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार अहिले सडक दुईतर्फि रूपमा नै सञ्चालनमा आएको छ । पानी परिरहेकाले पहिरोको जोखिम भने यो सडक खण्डमा अझै कायम नै छ ।