१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

काबुल विमानस्थलबाहिर विस्फाेट, मृत्यु हुनेको संख्या ६० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फाेट हुँदा  १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । विस्फाेटमा परेर एक सय २० भन्दा बढी घाइते भएको जनाइएको छ । विस्फाेट बिहीबार साँझ भएको हो । 

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थलपरिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिँदै आएको थियो । विमानस्थलमा एसियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेकाे हुन सक्ने अनुमान गरिएको छ।     
     
   

ad
ad