१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डोबाटे विश्वकर्माको नाम हटाएर गण्डकीमा मन्त्री बनाइएका विन्दुकुमार थापा अर्बौँका मालिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo

कहाँ कति छ सम्पत्ति

  • पोखरामा मात्रै ६ वटा आलिशान घर  
  • पोखरा महानगर– ३, ६, ७ र ८ का विभिन्न आठ स्थानमा गरी एक सय ३५ रोपनी जग्गा  
  • ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा  
  • घरमा ५५ हजार नगद, विभिन्न बैंकमा नौ करोड मौज्दात  
  • मेगा, सेन्चुरी, सिद्धार्थ, लुम्बिनी विकास बैंकमा सात लाख ६० हजार कित्ता सेयर  
  • होटेल, ट्रेड हाउस, मल, रिसोर्टमा लगानी  
  • करिब साढे दुई करोड पर्ने दुईवटा गाडी  
  • विभिन्न बैंकमा करिब ३० करोड ऋण

 

ad
ad