१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

औषधि र अक्सिजन सहज आपूर्तिको व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o१:oo

सर्वोच्च अदालतले औषधि र अक्सिजन सहज आपूर्तिको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको छ । अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरलगायतले दायर गरेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । रिट निवेदकको तर्फबाट अधिवक्ता अम्बेडकर र मोहना अन्सारीले बहस गरेका थिए । अदालतले एक कार्यसमिति गठन गर्नसमेत आदेश जारी गरेको छ । 

ad
ad