१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली व्यक्तिवादी हुँदा मुलुकमा राजनीतिक अस्थिरता बढ्यो : मुख्यमन्त्री राउत 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओली व्यक्तिवादी हुँदा मुलुकमा राजनीतिक अस्थितरता बढेको आरोप लगाएका छन् ।

नयाँ वर्ष ०७८, जुडशीतल र रमजान पर्वको शुभअवसरमा जनकपुरधाम उपमहानगरपालिका– १७ कनकपट्टीमा आयोजित क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीले मुलुकको विकास कार्यलाई प्रभावित गरेको भन्दै ओलीलाई प्रतिगमनकारीको संज्ञा दिए । 

उनले नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउने दाबीसमेत गरे ।  नयाँ वर्षमा नयाँ ऊर्जाका साथ प्रदेश र देश अगाडि बढ्ने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे ।