१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख १९ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरेर छोराले गरे बाबुको हत्या 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:२३:oo

सुर्खेत गुर्भाकोट नगरपालिकाका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।  गुर्भाकोट नगरपालिका– ६ मुकारेका ६० वर्षीय नन्दराम वलीको आफ्नै छोरा लोकेश वलीले हत्या गरेका हुन् ।  

घरबाहिर बरन्डाको खाटमा सुतिरहेको बाबुको छोरा लोकेशले घाँटीमा धारिलो हतियार प्रहार गरेको हत्या गरेको  कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनचन्द ठकुरीले जानकारी दिए । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ठकुरीले बताए । 
 

ad
ad