१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमै फर्किइन्

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार १४:५३:००

नेकपा सांसद माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमै फर्किएकी छिन् । प्रचण्ड–माधव समूहको संसदीय दलको शुक्रबारको बैठकमा ज्ञवाली सहभागी भएकी हुन् ।

यसअघि उनी नेकपा केपी ओली समूहमा लागेकी थिइन् ।