मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Monday, 14 July, 2025
रासस हेटौँडा
२o७७ मङ्सिर ६ शनिबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिवम् सिमेन्ट उद्योगमा आगलागी

Read Time : < 1 मिनेट
रासस हेटौँडा
नयाँ पत्रिका हेटौँडा
२o७७ मङ्सिर ६ शनिबार १२:२९:oo

हेटौँडा उपमहानगरपालिका- १६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । 

विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।