१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाकाली सिँचाइ आयोजनाका प्रमुख ११ लाख रकमसहित होटेलबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२५:oo

महाकाली सिँचाइ आयोजना, कञ्चनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव विष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटेलबाट पक्राउ परेका छन् । होटेल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । 

बरामद रकम उनले घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

ad
ad