Skip This
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप (फोटो र भिडियाेसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १८ बिहीबार
  • Saturday, 27 July, 2024
२o७७ भदौ १८ बिहीबार १४:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप (फोटो र भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १८ बिहीबार १४:५४:oo

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । ललितपुरको पुल्चोकस्थित स्थानीय युवाहरूले मछिन्द्रनाथको रथलाई तानेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपपछि अहिले पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । युवाहरूले प्रहरीमाथि  ढुंगामुढा  गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तस्बिरमा देख्न सक्नुहुनेछ केही दृश्य :