१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अञ्चल अस्पताललाई दुई सय शय्याकाे बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:५८:००

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल कायम रहेका अञ्चल अस्पतालहरूलाई आगामी वर्ष दुई सय शय्याको बनाउनका लागि सरकारले काम गर्ने  बताएकी छिन् ।

त्यस्तै, भूगोल र जनसङ्ख्याको आधारमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालको विकास र स्तरोन्नति गरिने पनि प्रस्तुत कार्यक्रममा उल्लेख छ  ।

भण्डारीले अस्पतालको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन् । प्रदेशमा रहेका साबिकका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्याको अस्पतालमा विकास गरिने पनि बताइन् ।