• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
२०७६ माघ ८ बुधबार १६:४३:००
समाचार

‘माग्ने बुढा’ परे ट्राफिक कारबाहीमा

२०७६ माघ ८ बुधबार १६:४३:००

‘माग्ने बुढा’ का नामले ख्याती कमाएका हास्य कलाकार केदार घिमिरेले ट्राफिक नियम उलंघन गरेपछि बुधबार जरिवाना तिरेका छन् ।

सिटवेल्ट नबाँधी गाडि कुदाए वापत उनले बुधबार ५ सय जरिवाना तिरेका हुन् । बा १७ प १५२७ नम्बरको कार चलाएर ग्वार्कोबाट नयाँवानेश्वरतर्फ जाँदै गर्दा घिमिरेलाई सोमबार महानगरिय ट्राफिक महाशाखाको क्वीक रेस्पोन्स टोलिले कारबाही गरेको थियो । घिमिरेले जरिवाना तिरेर आफ्नो सवारी चालक अनुपतिपत्र लिएका छन् ।