सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २६ शुक्रबार
  • Friday, 10 July, 2020
नयाँ पत्रिका गोरखा
२०७६ पौष २४ बिहीबार १८:२४:००
समाचार

गोरखाका तीन स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिए

नयाँ पत्रिका गोरखा
२०७६ पौष २४ बिहीबार १८:२४:००
?>

गोरखाका तीन स्थानीय तहले पृथ्वी जयन्तीका दिन अर्थात पुस २७ गते सार्वजनिक विदा दिएका छन् । गोारखा नगरपालिका, पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाका कार्यापालिकाको वैठकले सार्वजनिक विदा दिएका हुन् । 

तीन स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको योगदानलाइ उच्च कदर स्वरुप स्थानीय सरकारको तर्पmबाट राष्ट्रियता एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन लागेका हुन् ।

पृथ्वीनारायण शाहले गोरखाबाट नेतृत्व गर्दै देशभरका बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरी आधुनिक नेपालको जग बसालेका थिए ।