१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार १०:१४:००
Read Time : < 1 मिनेट
प्रदेश

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार १०:१४:००

सुत्केरी बेथा लागेकी छेडागाड नगरपालिका–९ की ४७ वर्षीया पाना कामीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनसम्म सुत्केरी हुन नसेकपछि हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले बताए । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल लगिएको छ ।