महाअष्टमीमा नवदुर्गाकाे पुजा गर्नेविधि तथा मन्त्र [भिडियाे]
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
काठमाडाैं
२०७६ असोज १९ आइतबार ०५:३०:००
विजया दशमीको आठौं दिन महाअष्टमीमा नवदुर्गामध्येकी कालरात्रीको उपासना गरिन्छ । हातहतियार लगायतका वस्तुको पुजा गरि बलिसमेत दिएर पुजा गरिने कालरात्रीको उपासना गर्ने मन्त्र, पुजाविधि तथा आवश्यक सामाग्रीका बारेमा पण्डित हरिप्रसाद दाहालबाट सुन्नुहोस् ।